पशुपतिले गरेको आरती र दीप प्रज्वलनको सूचनामा विकास कोषको आपत्ति
शुक्रबार, पुस २०, २०८०

राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक शुरु
शुक्रबार, पुस २०, २०८०
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

वर्तमान सरकारलाई बिस्थापित गर्ने रणनीति बनाउँदै दुई प्रमुख प्रतिपक्ष दल
शुक्रबार, पुस २०, २०८०
रास्वपा सभापति लामिछाने भक्तपुरको बालकोटस्थित निवासमा अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन । भेटमा राष्ट्रियसभा निर्वाचन र सरकारको कामकारवाहीका बिषयमा समेत दुई नेताहरुबीच आलोचनात्मक छलफल भएको स्रोतले जनाएको छ ।

आफ्नै साथीहरुको उजुरीले टुटलका संस्थापक भट्ट प्रहरीको खोरमा
शुक्रबार, पुस २०, २०८०
नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई बिहिवार पक्राउ गरि आवश्यक सोधपुछ भइरहेको एसएसपी खत्रीले बताउनुभयो ।

काठमाडौंमा जाडो बढ्यो, न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन
शुक्रबार, पुस २०, २०८०
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने दावी गरेका छन् ।

प्रचण्डविरुद्धको मुद्दामा फैसला सुनाउदै सर्वोच्च , दाेषी ठहर भए प्रधानमन्त्री पद के हुन्छ ?
शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा शुक्रवार सर्वोच्चले फैसला सुनाउदै छ।

काठमाडौंका पेट्रोल पम्पहरुमा शौचालय अनिवार्य
शुक्रबार, पुस २०, २०८०
रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।
मधेशका नेताहरुलाई भारतीय विदेशमन्त्रीकाे सुझाव एकै ठाउँमा आएर राजनीति गर्नुस्
शुक्रबार, पुस २०, २०८०
मधेस केन्द्रित दलका नेताहरूले भारतीय विदेश मन्त्री एस.जयशंकरसँग एकसाथ भेटघाट गरेका छन् ।

सशस्त्र प्रहरीमा २८८ जनाका लागि रोजगारी खुल्यो
शुक्रबार, पुस २०, २०८०
इन्स्पेक्टरदेखि परिचरसम्म विभिन्न पदमा २८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने
शुक्रबार, पुस २०, २०८०
त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जाने हुनुभएको छ

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
शुक्रबार, पुस २०, २०८०
नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

भारतका विदेशमन्त्री जयशंकर भेटघाटमा व्यस्त :आजै स्वदेश फर्किने
शुक्रबार, पुस २०, २०८०
ष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।