Public Pana
बालकुमार घटना  : एमालेले माग्यो गृहमन्त्रीकाे राजिनामा 
बालकुमार घटना : एमालेले माग्यो गृहमन्त्रीकाे राजिनामा  नेकपा एमालेका सांसद  राजेन्द्र राईले  बालकुमारी घटनामा गल्ती भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजिनामा दिनुपर्ने माग गरेका छन् ।
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।
बालकुमारी घटना छानबिन गर्न  पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा आयोग गठन
बालकुमारी घटना छानबिन गर्न पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा आयोग गठन उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व श्री अरुण बिसी र गृहमन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने । 
नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते
नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउने करिब २४ वर्षीया आस्था शाहको मात्रै सनाखत भएको छ। उनी नेपालगञ्जकै स्थानीय बासिन्दा हुन्।
आज टोपी दिवस
आज टोपी दिवस नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपालै नरहे
आजदेखी अग्रेजी नयाँ बर्ष शुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाँइदै
आजदेखी अग्रेजी नयाँ बर्ष शुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाँइदै इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
Exclusive :  उच्च अदालतमा ४०  न्यायाधीश नियुक्तीको तयारी ,यी हुन परिषदले छानेको  नाम
Exclusive : उच्च अदालतमा ४० न्यायाधीश नियुक्तीको तयारी ,यी हुन परिषदले छानेको नाम न्याय परिषद्‌ले देशभरका उच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेको छ। परिषद्‌का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनौपचारिक रुपमा न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेका हुन्। 
सुदूरपश्चिम सरकारले बालकुमारीमा मारिएका शाहका परिवारलाई रु.२ लाख दिने
सुदूरपश्चिम सरकारले बालकुमारीमा मारिएका शाहका परिवारलाई रु.२ लाख दिने प्रदर्शनकारीले शाहको अछाम लानु पर्ने, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, आफन्तलाई रोजगारी  र आमाबुवालाई पालनपोषणको ग्यारेन्टी माग गरेका छन्। 
बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरिय  न्यायीक आयाेग   बन्ने
बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरिय न्यायीक आयाेग बन्ने उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड (सम्बोधन सहित)
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड (सम्बोधन सहित) देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
रुकुमपश्चिमका २० हजार भूकम्प पीडितले पाए पहिलो किस्ता
रुकुमपश्चिमका २० हजार भूकम्प पीडितले पाए पहिलो किस्ता जिल्ला विपद् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ताबापतको रकम अझै ३ हजार ९१ लाभग्राहीले पाउन बाँकी छ।
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी नेपाल विद्युत्त प्राधिकरणले धमाधम उद्योगहरुको लाइन काट्न थालेपछि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले आफूहरुले उक्त विजुली प्रयोग नै नगरेको दावी गर्न थालेका छन् ।
Weather Update