Public Pana
सभामुखद्धारा गृहमन्त्री र प्रहरी प्रमुखबाट हिरासतबारे जानकारी
सभामुखद्धारा गृहमन्त्री र प्रहरी प्रमुखबाट हिरासतबारे जानकारी सभामुख देवराज घिमिरेले नेपालको हिरासतबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका छन् ।
आजदेखि मन्त्रिपरिषद् बैठकमा चिया र बिस्कुट मात्र लागु
आजदेखि मन्त्रिपरिषद् बैठकमा चिया र बिस्कुट मात्र लागु यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी समेत कटौती गरेर मितव्यीयाता शुरु भएको छ ।
पूर्व गृहमन्त्री रविको गल्ती आफ्नो पालामा हटेको नारायणकाजीको दाबी
पूर्व गृहमन्त्री रविको गल्ती आफ्नो पालामा हटेको नारायणकाजीको दाबी लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ 
प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ  युवा सङ्गठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो ।
मृतकका परिवारलाई थप राहत र रोजगारी दिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन
मृतकका परिवारलाई थप राहत र रोजगारी दिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो घटनाबारे थप छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ।
बालकुमारी घटनामा २ जना मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन
बालकुमारी घटनामा २ जना मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन २ युवाको ज्यान गएको बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो। 
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेयको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश 
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेयको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश  सर्वाेच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए। 
बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो
बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो २ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार जवाफ दिएका छन्। 
रेशम चौधरीलाई फेरी जेल पठाउने सम्भावना कति ?
रेशम चौधरीलाई फेरी जेल पठाउने सम्भावना कति ? टिकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेय  पुगे  सर्वाेच्च 
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेय पुगे  सर्वाेच्च  नक्कली भुटानी शरणार्थी बनाउदै अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा जिल्ला र उच्च अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी र निलम्वित सचिव टेकनारायण पाण्डे सर्वोच्च अदालत पुगेका छन् ।
भीड देखेपछि मन्त्रीज्यु किन  रोकिनु भएन ? आश्चर्य लागेको छ :  गृहमन्त्री श्रेष्ठ 
भीड देखेपछि मन्त्रीज्यु किन रोकिनु भएन ? आश्चर्य लागेको छ : गृहमन्त्री श्रेष्ठ  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए ।  
Weather Update