Public Pana
तीन  प्रदेशमा हिमपातको सम्भावना
तीन प्रदेशमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु
बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 
सर्वोच्चले उच्चअदालतलाई सोध्यो, पूर्वमन्त्री टोपबहादुर  र सचिव पाण्डेलाई थुनामा  पठाउनुको कारण ?
सर्वोच्चले उच्चअदालतलाई सोध्यो, पूर्वमन्त्री टोपबहादुर र सचिव पाण्डेलाई थुनामा  पठाउनुको कारण ? न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।  
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति भएको छ।
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको भन्दै चिज गम्भीर र सामान्य नभएको आशंका गरेका छन् ।
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय महानगरका ३२ वटै वडाको घरका धाराहरूमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन् ।
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने दाबी गरेका छन् ।
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ?
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ? राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई ओलीले प्रतिप्रश्न गरेका छन्।
नेपालको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको चित्रबहादुरको भनाइ
नेपालको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको चित्रबहादुरको भनाइ केसीले लोकतन्त्र र गणतन्त्रमाथिको खतराप्रति सतर्क र सजग हुनुपर्ने बताए।
आफूमाथि प्रश्न उठेपछि मन्त्री ज्वालाले भने ‘ सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएनन् ’
आफूमाथि प्रश्न उठेपछि मन्त्री ज्वालाले भने ‘ सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएनन् ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताए ।  
Weather Update