Public Pana
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ । 
आज काठमाडौँका यी ३६ ठाउँमा  ४ घन्टा लोडसेडिङ
आज काठमाडौँका यी ३६ ठाउँमा ४ घन्टा लोडसेडिङ प्राधिकरणले विद्युत् कटौतीबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। 
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्। 
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को 
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को  प्रतिभाले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् भने विज्ञानले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर अध्ययन गरेका छन् । 
पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 
एक महानिर्देशक, दर्जन बढी सिडिओ सहित २५ सहसचिवको आज सरुवा 
एक महानिर्देशक, दर्जन बढी सिडिओ सहित २५ सहसचिवको आज सरुवा  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । 
सिचाईका डिभिजनका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर
सिचाईका डिभिजनका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतले शुक्रवार केसीलाई भ्रष्टाचारी ठहर गर्दै विगो,जरिवाना र कैदको सजाय सुनाएको हो । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको कदम महत्वपूर्ण  बालेन्द्र शाह
काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको कदम महत्वपूर्ण  बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच आफन्त, शुभेच्छुक,बीच शृंखला र सम्भवको विवाह भएको हो । 
Weather Update