Public Pana
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर पब्लिक पानाजस्तै अनलाइन प्रोटलबाट थाहा पाएको उल्लेख गरेका प्रधानमन्त्री दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए। 
इञ्जिनियरिङ क्याम्पसमा भर्ना खुल्यो -  सिभिलमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून रुची
इञ्जिनियरिङ क्याम्पसमा भर्ना खुल्यो - सिभिलमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून रुची बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ।
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ हाइकोर्टबाट इन्ड (अन्त्य) हुने मुद्दा पनि सर्वोच्चमा छ, त्यसैले क्षेत्राधिकार पुनसंरचना हुनुपर्छ’ प्रस्तावित न्यायाधीश पौडेलले भने ।
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा प्रधानमन्त्रीका कान्छी पुत्री गंगा दाहालका अनुसार अब केहिबेरमा विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् । यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।
आज राष्ट्रिय झण्डा दिवस
आज राष्ट्रिय झण्डा दिवस २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि  ४ घण्टा बन्द हुने
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि ४ घण्टा बन्द हुने  नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज शनिबार बिहान शीतलनिवास (राष्ट्रपति निवास) पुगेका थिए।  
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित उमेर नपुगेकी एक गायिकासग याैन सम्बन्ध वनाएकाे आरोपपछि उनी विरुद्ध कास्की र नवलपरासी जिल्ला अदालतमा जवरजस्ती करणीकाे मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा उच्चले सफाई दिएकाे थियाे।
Weather Update