१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ
बिहीबार, मंसिर २८, २०८०

सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ
बिहीबार, मंसिर २८, २०८०
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त गौशला पठाइएको छ ।

खाँणको बारेमा आज सुनुवाइ हुन सक्ने
बिहीबार, मंसिर २८, २०८०
आज सुनुवाइका लागि गोला प्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् ।
कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत
बिहीबार, मंसिर २८, २०८०
जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो ।

बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै
बिहीबार, मंसिर २८, २०८०
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन भएका थिए ।

५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा
बिहीबार, मंसिर २८, २०८०
बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो ।

भगवान विष्णुको पूजा आज
बिहीबार, मंसिर २८, २०८०
व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु
बुधबार, मंसिर २७, २०८०
झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।

काठमाडौँ महानगरपालिकाले उपत्यकामा २६४ वटा बस बिसौनी बनाउने
बुधबार, मंसिर २७, २०८०
अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरसँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन मिलेर प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए।

भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
बुधबार, मंसिर २७, २०८०
१२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्।

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध
बुधबार, मंसिर २७, २०८०
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै
बुधबार, मंसिर २७, २०८०
घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।