Public Pana
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण 
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण  विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ । 
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी लामो समयसम्म हिमपात भइरहे स्थानियवासीलाई समस्या पर्नेछ ।
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा गाडीले नै चालकलाई किचेको प्रहरीले जनाएको छ।   
साधारण  र धरौटी  तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने
साधारण र धरौटी तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र रामशरण केसी पनि धरौटी बुझाउने प्रक्रिया आइतबार नटुंगिएकाले आज रिहा हुँदै छन्।
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय, मार्डरमा बुझाइएको छ।
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी प्रसाईंले राजतन्त्रको वकालत गरिरहे पनि यही मंसिर ७ गते काठमाडौँको बल्खुमा उनको समूहले आयोजना गरेको कार्यक्रममा राजधानीमै रहेर पनि पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका थिएनन्। 
नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा 
नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा  प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु 
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु  दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
आज अपाङ्गता दिवस  : विशेष क्षमतासहितको  फरक ऊर्जायुक्त दिनको शुभकामना
आज अपाङ्गता दिवस : विशेष क्षमतासहितको फरक ऊर्जायुक्त दिनको शुभकामना अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गता कालागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति 
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति  राष्ट्रपति पौडेलले सन्देशमा संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा खेल्न भन्दै निस्किएको छोरो राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो
खानेपानी मन्त्री यादव मेलम्ची पुग्दैमा पानी काठमार्डौ आउँछ त ?
खानेपानी मन्त्री यादव मेलम्ची पुग्दैमा पानी काठमार्डौ आउँछ त ? हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए ।
Weather Update