सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने
शनिबार, मंसिर २३, २०८०
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते
शुक्रबार, मंसिर २२, २०८०
मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन
शुक्रबार, मंसिर २२, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुनको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीका अनुसार २ किलो सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
सन्दीप रायमाझीसहित ६ जना रिहा
बिहीबार, मंसिर २१, २०८०
जिल्ला अदालतले धरौटी लिन आदेश गरेका टंक गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई उच्चले साधारण तारेखमा छाड्न भनेको हो ।
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात
बिहीबार, मंसिर २१, २०८०
यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
गोपनीयता र सूचनाको हक सम्बन्धी कानुनमा संशोधन गरिन प्रधानमन्त्री ‘प्रचण्ड’ को दाबी
बिहीबार, मंसिर २१, २०८०
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागीभएका थिए ।
इन्टरपोलको बैठक सकाएर प्रहरी महानिरीक्षक कुँवर नेपाल फिर्ता
बिहीबार, मंसिर २१, २०८०
महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो
बिहीबार, मंसिर २१, २०८०
प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश
बिहीबार, मंसिर २१, २०८०
दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।
आज बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज
बुधबार, मंसिर २०, २०८०
यसअघि महानगरपालिकाले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयन गराउन खोज्दा उच्च अदालत पाटनले निषेधाज्ञामार्फत् रोकिदिएको थियो।
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ
बुधबार, मंसिर २०, २०८०
विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आज बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो ।

