अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल
बुधबार, मंसिर २०, २०८०

अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै
बुधबार, मंसिर २०, २०८०
भाषण र गफले सबै ठिकठाक भए पनि परिणाम देख्दा भने जिब्रो टोक्नु पर्ने अवस्था छ । जसलाई तत्काल उकास्न सकेन भने गम्भीर जोखिम मोल्नुपर्ने विज्ञहरू बताई रहेका छन् ।

कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी
मंगलबार, मंसिर १९, २०८०
जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरू सहभागी थिए।

बर्दिया पठाइयो चितवनको बाघ
मंगलबार, मंसिर १९, २०८०
निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा नरभक्षी बाघलाई स्थानान्तरण गरेको छ। यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो।

प्रमुखसहित पाँचजना जेल चलान
मंगलबार, मंसिर १९, २०८०
राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो।

छानबिन समितिले लियो राहुल महरासँग बयान
मंगलबार, मंसिर १९, २०८०
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी
मंगलबार, मंसिर १९, २०८०
पौडेलले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झण्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए।

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
मंगलबार, मंसिर १९, २०८०
सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।

सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु
सोमबार, मंसिर १८, २०८०
मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सीमास्तम्भको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ।

रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसकेको प्रधानमन्त्री प्रचण्डको दाबी
सोमबार, मंसिर १८, २०८०
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिए ।

कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा
सोमबार, मंसिर १८, २०८०
प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताए । ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएका उनले सम्मेलन नेपालको हितमा रहेको बताएका हुन् ।

काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने
सोमबार, मंसिर १८, २०८०
कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिए।

राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी - विज्ञप्ति सहित
सोमबार, मंसिर १८, २०८०
राष्ट्रिय मानव अधिकार आयोगमा सचिव नियुक्तिको विषयलाई लिएर भएको किचलो पुनः बल्झिएको छ ।