काठमाडौँ महानगरले खुल्यो २ सय ३० जनाका लागि रोजगारीको अवसर (सूचना सहित)
शनिबार, मंसिर १६, २०८०

पोखरामा सैनिक आवासीय महाविद्यालय भवन शिलान्यास
शुक्रबार, मंसिर १५, २०८०
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।

चाबहिलको एक घरमा आगलागी
शुक्रबार, मंसिर १५, २०८०
घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी थापाले जनाएका छन् ।

काठमाडौंमा दुर्घटना, घाइतेलाई अस्पताल
शुक्रबार, मंसिर १५, २०८०
गए राति शङ्खमुलबाट बालकुमारी जाने पुलस्थित एउटै दिशाबाट एक सवारी साधानले अर्कोभन्दा अघि जान खोज्दा नजिकको खम्बामा ठोक्किएर कार र मोटरसाइकल जुधेका हुन् ।

नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
शुक्रबार, मंसिर १५, २०८०
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने !
शुक्रबार, मंसिर १५, २०८०
जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्ने निवेदन लिएर प्रतिवादीहरू उच्च अदालत पाटन पुगेपछि जिल्ला अदालतको आदेश उपर सुनुवाइ हुँदै आएको हो ।

गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ
बिहीबार, मंसिर १४, २०८०
१८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी आमाछोरीको मृत्यु, एकजना घाइते
बिहीबार, मंसिर १४, २०८०
दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ : गृहमन्त्री श्रेष्ठ
बिहीबार, मंसिर १४, २०८०
सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ ।

विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह
बिहीबार, मंसिर १४, २०८०
आज बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए ।

आजदेखि उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरु
बिहीबार, मंसिर १४, २०८०
सर्वोच्च अदालतबाट अनुमति लिइसकेपछि देशभरका कानुन व्यवसायीले सर्वोच्च अदालतमा पनि अनलाइन मार्फत बहस गर्न पाउने व्यवस्था थालिएको छ। कोभिडको समयदेखि नै सर्वोच्च अदालतमा श्रव्य, दृश्यमार्फत बहस पैरवी थालिएको थियो।

आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी
बिहीबार, मंसिर १४, २०८०
आज बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ ।

आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित
बिहीबार, मंसिर १४, २०८०
भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।