देशभरका जेलमा योग शिविर सञ्चालन हुने
मंगलबार, मंसिर १२, २०८०

सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन
मंगलबार, मंसिर १२, २०८०
विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन् ।

राजतन्त्र फर्किन्छ भन्नु मुर्खता हो माधव नेपाल
मंगलबार, मंसिर १२, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए ।

प्रसाईका स्वकीय सचिव थापासहित दुई दर्जन पक्राउ
मंगलबार, मंसिर १२, २०८०
प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

कर्णाली प्रदेशमा त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
मंगलबार, मंसिर १२, २०८०
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्।

नक्कली शरणार्थी प्रकरण : आज टोपबहादुर रायमाझीको बहस हुदै
मंगलबार, मंसिर १२, २०८०
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए ।

धनगढी उपमहानगरद्वारा आजदेखि निःशुल्क शव चिस्यान सेवा सञ्चालन
सोमबार, मंसिर ११, २०८०
सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ ।

गौशालामा फेरी प्रहरी र दुर्गा प्रसाई समूहबीच झडप, आचार्य श्रीनिवास पक्राउ
सोमबार, मंसिर ११, २०८०
गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।

नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ !
सोमबार, मंसिर ११, २०८०
प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् ।

कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने
सोमबार, मंसिर ११, २०८०
पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् ।

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना
सोमबार, मंसिर ११, २०८०
शेर्पा भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए ।