Public Pana
सर्लाहीमा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु
सर्लाहीमा करेन्ट लागेर ८० वर्षीया वृद्धाको मृत्यु वृद्धाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। 
वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताए ।
उदयपुरमा  आज  स्कुल बस दुर्घटना, ३ जनाको मृत्युसँगै ३६ जना घाइते
उदयपुरमा आज स्कुल बस दुर्घटना, ३ जनाको मृत्युसँगै ३६ जना घाइते त्रियुगा नगरपालिका–५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस आज शनिबार दुर्घटनामा परेको हो।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राप्रपाको शक्ति प्रदर्शन 
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राप्रपाको शक्ति प्रदर्शन  शाहलाई त्यहाँ बस्नका लागि छुट्टै आसन बनाइएको छ । राजासँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि मञ्चमै देखिएका छन् । 
२० लाख ऋण मिनाहासँगै राजतन्त्र चाहिने प्रसाईसमर्थनको भनाइ
२० लाख ऋण मिनाहासँगै राजतन्त्र चाहिने प्रसाईसमर्थनको भनाइ अस्ति बिहीबार बल्खुमा प्रदर्शन गरेका उनीहरू हिजो तीनकुनेमा कार्यक्रम गर्न नपाएपछि हाल गौशालानजिक सिफल चौरमा विरोध प्रदर्शन गरिरहेका छन् । 
असईले पेस्तोल खेलाउने क्रममा फायरिङ्, प्रहरी जवान घाइते
असईले पेस्तोल खेलाउने क्रममा फायरिङ्, प्रहरी जवान घाइते घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई जानकारी गरायो ।
दुर्गा प्रसाईँको कार्यक्रमस्थल तिनकुनेबाट सर्यो सिफल
दुर्गा प्रसाईँको कार्यक्रमस्थल तिनकुनेबाट सर्यो सिफल आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने जलवायु परिवर्तनका अनुदान जनजातिलाई प्रदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा 
अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने जलवायु परिवर्तनका अनुदान जनजातिलाई प्रदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा  सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ।
अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार यस वर्ष नेपालकी सविता उप्रेतीलाई
अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार यस वर्ष नेपालकी सविता उप्रेतीलाई अहिले उप्रेतीको विशेष विद्यालयका नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् ।
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने प्रदर्शन स्थलबाट हिजो शुक्रबार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए ।
‘लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास गरौँ’ - प्रधानमन्त्री प्रचण्ड
‘लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास गरौँ’ - प्रधानमन्त्री प्रचण्ड प्रचण्डले लैंगिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रूपान्तरण नभएसम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने तर्क गरेका छन् ।
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ  : राष्ट्रपति -  विज्ञप्ति सहित
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ : राष्ट्रपति - विज्ञप्ति सहित महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।
Weather Update