Public Pana
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।  
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे आज सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो ।
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बिगरो र जरिवानाका माग दाबी गरिएको छ ।
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो 
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो  प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् । 
दैलेखमा पत्नीद्धारा पतिको हत्या
दैलेखमा पत्नीद्धारा पतिको हत्या मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसकै दिन सीता योगीले श्रीमान भीमबहादुरको हत्या गरेकी प्रहरीले जनाएको छ। 
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित 
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित  समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ ।
चिसोले जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु
चिसोले जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु जारकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ । 
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल पीडित तथा आफन्त शुभचिन्तक एवं गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक संघर्षसमेत गरेका थिए।
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता 
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा 
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा  तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो ।
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा 
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा  २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको तयारी गरेको छ । 
Weather Update