Public Pana
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएकोप्रति कोषले जनायो आपत्ति  - विज्ञप्ति सहित
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएकोप्रति कोषले जनायो आपत्ति - विज्ञप्ति सहित भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।
बर्दियाको गुलरियामा गएराती आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
बर्दियाको गुलरियामा गएराती आगलागी हुँदा ४ जनाको जलेर मृत्यु आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नै साथीको छुराबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
आफ्नै साथीको छुराबाट पोर्चुगलमा एक नेपालीको मृत्यु छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
राजावादी शक्तिको झापामा आज प्रदर्शन
राजावादी शक्तिको झापामा आज प्रदर्शन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा कारण देखाऊ आदेश
रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा कारण देखाऊ आदेश सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानुनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस  
अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस   सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न भनेका छन् ।
भोलि शनिबार पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं
भोलि शनिबार पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएपछि शुक्रवार प्रहरीले प्रसाईंलाई घरबाट निस्कन दिएको थिएन ।
प्रसाईँलाइ नजरबन्द नगरेको प्रजिअ बस्नेतको दाबी
प्रसाईँलाइ नजरबन्द नगरेको प्रजिअ बस्नेतको दाबी शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका हुन् । 
ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा
ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषणका साथै सार्वजनिक स्थानमा अस्वाभाविक एवं गैरकानुनी रूपमा मोटरसाइकल स्टन्ट गर्दै सामाजिक सञ्जालहरूमा भिडियो पोष्ट गर्ने ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिहार सकियो, बन्द द्रुत  बस सेवा अझै खुलेन 
तिहार सकियो, बन्द द्रुत बस सेवा अझै खुलेन  २०७७ मा आएको प्राधिकरण ऐन अनुसार संघीय राजधानी शहरको सार्वजनिक यातायातको व्यवस्थापन गर्ने जिम्मेवारी उसैको हो । 
भक्तपुरको पुरानोठिमीमा प्रसाईं समूहद्वारा प्रदर्शन
भक्तपुरको पुरानोठिमीमा प्रसाईं समूहद्वारा प्रदर्शन तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो रहेको गृहमन्त्रालयको प्रष्टोक्ती
दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो रहेको गृहमन्त्रालयको प्रष्टोक्ती ‘दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो’ गिरीले भनेका छन् ।
Weather Update