छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको दाबी
आइतबार, मंसिर ३, २०८०

छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने प्रधानमन्त्रीको विश्वास
आइतबार, मंसिर ३, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसै अवसरमा दिएको शुभकामना सन्देशमा छठपर्वजस्ता चाडका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन् ।

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
आइतबार, मंसिर ३, २०८०
चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।

छठ पर्वको दोश्रो दिन आज खरना : सबै नदिमा व्यस्त
शनिबार, मंसिर २, २०८०
जनकपुरधाम किशोरी नगरकी एक व्रतालु ज्योति झा भन्छिन्, ‘खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।’

धनगढीमा भीषण आगलागी
शनिबार, मंसिर २, २०८०
धनगढीको मुख्य बजार रहेको सारथि अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ

कैलालीमा अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ
शनिबार, मंसिर २, २०८०
प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा बिहीबार भण्डारी पक्राउ परेका हुन् ।

कैलालीको अत्तरियामा ट्रक ठक्करबाट एकजनाको मृत्यु
शनिबार, मंसिर २, २०८०
ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने पक्राउ
शुक्रबार, मंसिर १, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।

सालनालसहितको बच्चा झाडीमा भेटियो
शुक्रबार, मंसिर १, २०८०
हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

छठ पर्व आजदेखि शुरु
शुक्रबार, मंसिर १, २०८०
खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।

रुपन्देहीमा बस दुर्घटना २० जना घाइते
शुक्रबार, मंसिर १, २०८०
घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

भूकम्पपीडितलाई अष्ट्रेलियाले दिने भयो, पाँच करोड रुपैयाँभन्दा बढी
शुक्रबार, मंसिर १, २०८०
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।

लोक सेवा आयोगद्धारा विभिन्न क्षेत्रमा साढे २ सयभन्दा बढी कर्मचारी माग - सूचना सहित
शुक्रबार, मंसिर १, २०८०
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह÷उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ।