न्यायाधीश नियुक्तिका लागि सिफारिस
मंगलबार, मंसिर ५, २०८०

कारागारभित्र बस्न्यातमाथि निगरानी
मंगलबार, मंसिर ५, २०८०
बस्न्यातलाई भेट्न जाने मानिसको विवरण राख्नेदेखि उनले बाहिर फोन गर्दा समेत प्रशासनकै निगरानीमा मात्र गर्ने व्यवस्था मिलाइएको छ ।

एक महिने निशेधित क्षेत्रविरुद्ध सर्वोच्च अदालतमा रिट
मंगलबार, मंसिर ५, २०८०
अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दिएका हुन्।

कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
मंगलबार, मंसिर ५, २०८०
चन्द्रनगर गाउँपालिका सर्लाहीका २८ वर्षीय सरोज कुमार साह र २१ वर्षीय सरस्वती साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

एमाले र दुर्गा प्रसाइलाई लक्षित गरी उपत्यकाका सबै सुरक्षा प्रमुखको बैठक
मंगलबार, मंसिर ५, २०८०
सूचना संकलन राष्ट्रिय अनुसन्धान विभागले गर्ने छ। आवश्यक परे नेपाली सेना समेत परिचालन गर्ने तयारीमा प्रशासन देखिएको छ।

विद्यार्थीको विदेश पलायनले समस्या भएको प्रधानमन्त्री प्रचण्डको दाबी
मंगलबार, मंसिर ५, २०८०
प्रधानमन्त्री दाहालले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए।

काठमाडौंको बल्खुचोकमा दुर्गा प्रसाईको प्रदर्शन, नेकपा एमालेले कोटेश्वर
मंगलबार, मंसिर ५, २०८०
प्रसाईँको प्रतिवादमा नेकपा एमालेले कोटेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भनेको छ ।

टिकटक बन्दविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न आज फेरी पेसी
मंगलबार, मंसिर ५, २०८०
हिजो टिकटक मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो।

नेपालीहरुको चाडपर्व सकिएलगत्तै काठमाडौं छिर्नेको भिड
मंगलबार, मंसिर ५, २०८०
कलङ्की ,जडीबुटी, बल्खुलगायतका स्थानहरूमा दैनिक उपत्यका भित्रिनेहरूको भिड लागेको छ ।

दाङमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला
मंगलबार, मंसिर ५, २०८०
मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।

भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि करिब साढे १ अर्ब रुपैयाँ निकासा -सूचना सहित
सोमबार, मंसिर ४, २०८०
निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

चितवनमा पोथी बाघ मृत फेला
सोमबार, मंसिर ४, २०८०
चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १२८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालभर ३५५ बाघ छन् ।

गृह मन्त्रालयमा केही सुधारका लागि पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा समिति गठन
सोमबार, मंसिर ४, २०८०
गृहमन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ ।