Public Pana
टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र
टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैं
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैं आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र साम्राज्यवादको अन्त्य गरौँ।
 सिन्धुली कारागारभित्रै कैदीको मृत्यु
 सिन्धुली कारागारभित्रै कैदीको मृत्यु थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
अछाममा टेम्पो दुर्घटना, दुई जनाको मृत्यु 
अछाममा टेम्पो दुर्घटना, दुई जनाको मृत्यु  दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।
तिहारको बेला नेपालमा धर्म हेरिएन -मुस्लिम र हिन्दुबीच भाइटीका
तिहारको बेला नेपालमा धर्म हेरिएन -मुस्लिम र हिन्दुबीच भाइटीका तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्।
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो। 
किजा पूजा, आज
किजा पूजा, आज विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवास् समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ ।
आज भाइटिका
आज भाइटिका दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ ।
मोरङमा आगलागी : उपचारमा कठिन 
मोरङमा आगलागी : उपचारमा कठिन  मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते भोली बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
 सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति 
 सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति  नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
Weather Update