न्यायधीशले हेर्न नभ्याएपछि टिकटक सम्बन्धी रिटको सुनुवाई अनिश्चित
सोमबार, मंसिर ४, २०८०

रुकुम पश्चिममा आज जिप दुर्घटना -२२ जना घाइते
सोमबार, मंसिर ४, २०८०
खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।

विपिन जोशी गाजामा सुरक्षित : परराष्ट्र मन्त्रालय
सोमबार, मंसिर ४, २०८०
नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।

टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आज प्रारम्भिक सुनुवाइ
सोमबार, मंसिर ४, २०८०
रिट निवेदकहरूले टिकटकमाथिको प्रतिबन्धलाई मुख्यतः संविधानमा प्रत्याभूत गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो अतिक्रमण भनेका छन्।

रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का
सोमबार, मंसिर ४, २०८०
आसपासका जिल्लासमेत गरी भूकम्पले ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।

चिसोका कारण भूकम्पपीडितको मृत्यु
आइतबार, मंसिर ३, २०८०
भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो ।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
आइतबार, मंसिर ३, २०८०
बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

अपडेट : इलाममा बस दुर्घटना १ को मृत्यु ,३५ जना घाइते
आइतबार, मंसिर ३, २०८०
कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ।

इलाममा बस दुर्घटना, ३६ जना घाइते
आइतबार, मंसिर ३, २०८०
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०-१२ वर्ष जस्तो देखिने बालक रुखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा
आइतबार, मंसिर ३, २०८०
राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गर्नुभयो ।

सरकारभित्रै बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड संशोधनको माग
आइतबार, मंसिर ३, २०८०
‘कडा शर्तहरु राखेर त्यसलाई पुरा गरेपछि वर्षभरि नै ठेक्काको सहमति पाउन रोकिनु हुँदैन,’ सञ्चारमन्त्री शेखा शर्माले भनिन्,‘तयारी सकिएका आयोजना त कात्तिकअघि पेश गरौंला, कुनै आयोजनाको तयारी कात्तिक महिनामा सकियो भने एक वर्षसम्म ठेक्का नलगाई बस्नु जायज हुन्छ र ?’

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा
आइतबार, मंसिर ३, २०८०
सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

छठको आज सार्वजनिक बिदा
आइतबार, मंसिर ३, २०८०
तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ।