तिहारका बेला ध्रुवे हात्तीका कारण चितवनमा त्रास
सोमबार, कात्तिक २७, २०८०

खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति
सोमबार, कात्तिक २७, २०८०
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।

मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा
सोमबार, कात्तिक २७, २०८०
प्रवेश पास भएका नागरिकले अब जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन्।

आज सोमबारे औंसी
सोमबार, कात्तिक २७, २०८०
विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो ।

तिहारको तेस्रो दिन : आज गाई पूजा
सोमबार, कात्तिक २७, २०८०
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो
आइतबार, कात्तिक २६, २०८०
दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड
आइतबार, कात्तिक २६, २०८०
सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ ।

काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा
आइतबार, कात्तिक २६, २०८०
महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ ।

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा
आइतबार, कात्तिक २६, २०८०
राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए ।

नियमानुसार २४ सैं घण्टा देउसी भैलो खेल्न पाइने यसपालीको तिहारमा
आइतबार, कात्तिक २६, २०८०
कसैले कुनै समय तोकेर अवरोध गर्न खोजेमा प्रहरीको १०० र काठमाडौँ प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सकिने एसएसपी खत्रीले बताएका छन्।

डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित
आइतबार, कात्तिक २६, २०८०
फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो ।

गोरखामा घर आगलागी : आमा–छोराको मृत्यु
आइतबार, कात्तिक २६, २०८०
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको हो ।

नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, कात्तिक २६, २०८०
जिपमा ७ जना सवार थिए