मुस्ताङमा मोटरसाइकल दुर्घटना, जर्मन नागरिकको मृत्यु
शुक्रबार, कात्तिक २४, २०८०
जंगी अड्डाले उपरथी पाण्डेको राजीनामा पत्र रक्षा मन्त्रालय पठायो
शुक्रबार, कात्तिक २४, २०८०
उनको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पब्लिक पानालाई जानकारी दिए ।
काठमाण्डौंमा देउसी भैलो खेल्न मेयर बालेनले दिए यस्तो सुविधा
शुक्रबार, कात्तिक २४, २०८०
काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला - सूचना सहित
शुक्रबार, कात्तिक २४, २०८०
मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।
काठमाडौँ महानगरले माग्यो कर्मचारी - सूचना सहित
शुक्रबार, कात्तिक २४, २०८०
आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ ।
दलित–गैरदलितबीच विवाह गर्ने जोडीलाई नगरपालिकाले दियो एक लाख पुरस्कार
शुक्रबार, कात्तिक २४, २०८०
छायानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।
मुगुमा एकै परिवारको सामूहिक हत्या गर्ने आरोपी २ हप्तापछि पक्राउ
शुक्रबार, कात्तिक २४, २०८०
पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही हुन् ।
जाजरकोटमा पुन: भूकम्पको धक्का
बिहीबार, कात्तिक २३, २०८०
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।
लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने
बुधबार, कात्तिक २२, २०८०
उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्।
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर पनि खुल्ने
बुधबार, कात्तिक २२, २०८०
उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो ।
जुवातास खेल्दा खेल्दै ३९ जना पक्राउ
बुधबार, कात्तिक २२, २०८०
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्ने
बुधबार, कात्तिक २२, २०८०
उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो ।
एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण - फोटो फिचर
बुधबार, कात्तिक २२, २०८०
जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ ।

