Public Pana
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती आज
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती
आज विहान कुकुर तिहार
आज विहान कुकुर तिहार आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
आज  लक्ष्मी पूजा
आज लक्ष्मी पूजा चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।
यसअघिका उपरथी शाहीलाई बर्खास्त गर्ने जस्तै मुद्दामा राजीनामा दिएका रथी पाण्डे 
यसअघिका उपरथी शाहीलाई बर्खास्त गर्ने जस्तै मुद्दामा राजीनामा दिएका रथी पाण्डे  उमेर सच्याएको खुले कारबाहीमा पर्ने देखेपछि उपरथी पाण्डेले यसबाट बच्न पहिल्यै राजीनामा दिएर सेवाबाटै बाहिरिने बाटो रोजे। भावी सेनाप्रमुखको दौड पनि यहीँ समाप्त भयो ।
लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा
लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीका अनुसार जिल्लाभरमा २ सय ५३ भूमिहिन र १ हजार २ सय ४५ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
भूकम्प पीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख जम्मा - विवरण 
भूकम्प पीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख जम्मा - विवरण  विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि हिजो शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
महागुरु फाल्गुनन्द जयन्ती आज, नेपाल सहित बेलायत, भारत र भुटानमा पनि मनाइदै
महागुरु फाल्गुनन्द जयन्ती आज, नेपाल सहित बेलायत, भारत र भुटानमा पनि मनाइदै नेपालमा मात्र होइन, बेलायत, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् ।
आज धन्वन्तरि जयन्ती
आज धन्वन्तरि जयन्ती आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ’आयुको ज्ञान’ भनेर बुझिन्छ।
यमपञ्चकको पहिलो दिन, काग तिहार आज
यमपञ्चकको पहिलो दिन, काग तिहार आज अर्कोतर्फ अब गाँउघरमा उत्साहीत मान्छेहरुले उल्लासपूर्वक तिहारमा देउँसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला, सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस्
पोखराको फिर्केखोला अतिक्रमण हटाउने योजना अदालतद्धारा स्थगित - पत्रसहित 
पोखराको फिर्केखोला अतिक्रमण हटाउने योजना अदालतद्धारा स्थगित - पत्रसहित  शुक्रबार उच्च अदालत पोखरा इजलास नं. २ मा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काल नहटाउन भनेको छ ।
धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते
धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 
मुस्ताङमा मोटरसाइकल दुर्घटना, जर्मन नागरिकको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना, जर्मन नागरिकको मृत्यु जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडर शुक्रबार बेनी अस्पताल पुगेका थिए।
Weather Update