राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित
बुधबार, कात्तिक २२, २०८०
‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ :राष्ट्रपति पौडेल
मंगलबार, कात्तिक २१, २०८०
रुकुमपश्चिममका भूकम्पपीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्पपीडितको साथमा रहेको बताउनुभयो ।
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ बजे
मंगलबार, कात्तिक २१, २०८०
यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
मंगलबार, कात्तिक २१, २०८०
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबारसम्म २ करोड २२ लाख रुपैयाँ संकलन
सोमबार, कात्तिक २०, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।
जाजरकोटमा शक्तिशाली परकम्प, केही घरहरु भत्किए, केही घाइते
सोमबार, कात्तिक २०, २०८०
शक्तिशाली परकम्पले जिल्लाका विभिन्न स्थानमा चर्किएका घर भत्किएका छन भने केही व्यक्ति समेत घाइते भएको प्रहरीले जनाएको छ ।
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
सोमबार, कात्तिक २०, २०८०
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ ।
भूकम्प गएको स्थानमा सङ्क्रामक रोग फैलिन सक्ने सम्भावना
सोमबार, कात्तिक २०, २०८०
प्रभावित क्षेत्रमा खाना, पानी, किटजन्य रोग, हावाबाट सर्ने सङ्क्रमणजन्य रोगले सताउन सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाई छ ।
उपप्रधानमन्त्री सहितको उच्चस्तरीय टोलीद्वारा घाइतेको उपचारबारे जानकारी
आइतबार, कात्तिक १९, २०८०
उपप्रधानमन्त्री खड्काले घाइतेसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै भूकम्प उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनाका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो ।
भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु
आइतबार, कात्तिक १९, २०८०
आइतबार खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्।
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का
आइतबार, कात्तिक १९, २०८०
आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

