पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले नेपाली खुसी
आइतबार, कात्तिक १९, २०८०

भूकम्पपीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत दिने
शनिबार, कात्तिक १८, २०८०
चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले सामाजिक सञ्जाल मार्फत बताएका छन्।

भूकम्पबाट मृत्यु हुनेको संख्या १५७, १९७ जना घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय
शनिबार, कात्तिक १८, २०८०
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।

रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो
शनिबार, कात्तिक १८, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।

भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।

उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा थप एक मृत्यु, दुईको अवस्था गम्भीर
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा परी घाइते हुनुभएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

पुतली बाजेको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।

भूकम्प पीडितका लागि एकद्वार प्रणालीबाट राहत वितरण गरिने
शनिबार, कात्तिक १८, २०८०
ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको गृह मन्त्रालयले बताएको छ।

भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्।

सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ भूकम्पीडितका लागि दिने
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट पीडित परिवारलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।
1686811440.jpg)
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय
शनिबार, कात्तिक १८, २०८०
साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।

कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ दिने
शनिबार, कात्तिक १८, २०८०
नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।