Public Pana
भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट
भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।
बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने बागमती प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
जाजरकोटका ७ घाइतेको प्रधानमन्त्री चढेको हेलिकप्टरबाट उद्धार
जाजरकोटका ७ घाइतेको प्रधानमन्त्री चढेको हेलिकप्टरबाट उद्धार प्रधानमन्त्री प्रचण्ड आज बिहान चिकित्सकको टोली लिएर जाजरकोट पुगेका थिए। उनीसँगै २ जना सुरक्षाकर्मी खटिएका थिए।
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय
 भूकम्प प्रभावितको राहतका लागि एनआरएनएले तत्कालै १० लाख दिने
 भूकम्प प्रभावितको राहतका लागि एनआरएनएले तत्कालै १० लाख दिने जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा शुक्रबार राति ठूलो जनधनको क्षति भएको छ । उद्धार र राहतमा कठिनाइ भइरहेको छ ।
भुकम्प पिडितलाई राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक
भुकम्प पिडितलाई राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक भुकम्पमा राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक
सबै किमिसको सम्भव सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी
सबै किमिसको सम्भव सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी सबै किमिसको सम्भव सहयोग गर्न तयार छ : भारतीय प्रधानमन्त्री मोदी
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’ ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’
काठमाडौँको सोल्टिमोडमा नेपाली सेनाका लेस नायक सुमन कार्की मृत फेला
काठमाडौँको सोल्टिमोडमा नेपाली सेनाका लेस नायक सुमन कार्की मृत फेला लेस नायक कार्की  जंगी अड्डा भद्रकालीमा कार्यरत थिए। 
भुकम्पमा परी निधन हुनेको संख्या १५४ नाघ्यो (फाेटाेफिचर)
भुकम्पमा परी निधन हुनेको संख्या १५४ नाघ्यो (फाेटाेफिचर) भूकम्पले भताभुंग जाजरकोट
अपडेट :  मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु
अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।
अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड
अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ। 
Weather Update