Public Pana
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्।
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो 
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो  २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
डोटीमा ट्याक्टर पल्टिँदा १को मृत्यु, १९ घाइते
डोटीमा ट्याक्टर पल्टिँदा १को मृत्यु, १९ घाइते घाइते १९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।
मधेश प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते
मधेश प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते सर्लाहीमा मधेश प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीनजना युवा गम्भीर घाइते
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ। 
नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम : एसएसी
नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम : एसएसी गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री विश्वविद्यालयमा कुलपति भएकोमा उपकुलपति बास्कोटाको आपत्ति
प्रधानमन्त्री विश्वविद्यालयमा कुलपति भएकोमा उपकुलपति बास्कोटाको आपत्ति उपकुलपति बास्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरुको संघ, संगठनलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताए।
राजधानीमै गोली चल्यो,  दुईजना  लागूऔषध कारोबारी पक्राउ
राजधानीमै गोली चल्यो, दुईजना लागूऔषध कारोबारी पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।
लेक लागेर महासचिव गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको मृत्यु
लेक लागेर महासचिव गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको मृत्यु मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने हिमालयन भन्ने ठाउँमा ढुंगानाको लेक लागेर निधन भएको कास्की प्रहरीका प्रवक्ता डीएपसी श्रवणकुमार बिकले जानकारी दिए। 
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ तामाङ नक्कली सरकारी कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको बताइएको छ ।
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा आज मंगलबार सुनुवाइ नसकिएकाले भोलि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
Weather Update