भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी
मंगलबार, कात्तिक १४, २०८०

अपडेट : लुम्बिनीमा महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू)
मंगलबार, कात्तिक १४, २०८०
राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् ।

श्रीमतीको हत्या गरी स्याङ्जामा आत्महत्या
मंगलबार, कात्तिक १४, २०८०
श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।

अपडेट - दुईले एकजनालाई प्रेम गर्दा कलैयाका प्राध्यापकको हत्या भएको पुष्टि
मंगलबार, कात्तिक १४, २०८०
बारा प्रहरीले नेपाली र भारतीय दर्जनभन्दा धेरै व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

रिगलविरुद्धको रिटमा बहस जारी
मंगलबार, कात्तिक १४, २०८०
२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने
मंगलबार, कात्तिक १४, २०८०
बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन ।

अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ
सोमबार, कात्तिक १३, २०८०
प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन।

विधायन व्यवस्थापन समितिले तयार पार्यो शिक्षकको मर्यादाक्रम
सोमबार, कात्तिक १३, २०८०
विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ ।

झन्डै ६ लाख घर रित्तो अवस्थामा
सोमबार, कात्तिक १३, २०८०
सरकारी अनुदान सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।

प्रहरीले पक्राउ गरेपछि भोटेकोशीमा हाम फालेका तामाङ खोज्न सशस्त्रको गोताखोर परिचालन
सोमबार, कात्तिक १३, २०८०
मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकल पल्टाएर भागेका उनी खोलामा हामफाली बेपत्ता भएका थिए ।

नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य - सूचना सहित
सोमबार, कात्तिक १३, २०८०
यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए-नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो ।
तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।

अपडेट : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु
सोमबार, कात्तिक १३, २०८०
अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए ।

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटरेसको प्रतिबद्धता
सोमबार, कात्तिक १३, २०८०
साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।