Public Pana
दशैंमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको सांसद पौडेलको भनाइ
दशैंमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको सांसद पौडेलको भनाइ सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।
प्रधानाध्यापकमाथि गोली प्रहार
प्रधानाध्यापकमाथि गोली प्रहार २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको हो ।
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी महासचिव गुटरेस पोखरा विमानस्थलमा ओर्लदैछन्  ।
अस्पतालको शौचालयबाट भागेका नेपाली पक्राउ
अस्पतालको शौचालयबाट भागेका नेपाली पक्राउ नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो ।
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस 
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस  प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते पूर्व सांसद नविना लामासहित केही घाइते भएका छन् ।
नेपाली सेना र प्रहरीको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियोको प्रसंशा
नेपाली सेना र प्रहरीको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियोको प्रसंशा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटरेसले नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्दै नेपालको विद्यमान कानुन र अदालतको फैसलाअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोगी भूमिका रहने बताए ।
महासचिव गुटेरेसद्धारा विपिन जोशीप्रति सुरक्षित घर फिर्तीको कामना 
महासचिव गुटेरेसद्धारा विपिन जोशीप्रति सुरक्षित घर फिर्तीको कामना  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका छन् । 
लेबनानमा शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते
लेबनानमा शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । 
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा भट्टराईले रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि कारबाहीमा परेका हुन् ।
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । 
Weather Update