आज खण्डग्रास चन्द्रग्रहण
शनिबार, कात्तिक ११, २०८०

मुगुमा एकै परिवारका चार जनाको हत्या : प्रहरीको विशेष टोली परिचालन
शनिबार, कात्तिक ११, २०८०
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।

प्रधानसेनापति शर्मा चीन प्रस्थान
शुक्रबार, कात्तिक १०, २०८०
प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।

८ वर्षीय बालिका बलात्कार आरोपमा एक युवक पक्राउ
शुक्रबार, कात्तिक १०, २०८०
रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

श्रीमानद्धारा श्रीमतीको मृत्यु
शुक्रबार, कात्तिक १०, २०८०
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।

दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले
शुक्रबार, कात्तिक १०, २०८०
नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज चौंथो दिन पनि जारी
शुक्रबार, कात्तिक १०, २०८०
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

भोली चन्द्रग्रहण लाग्ने
शुक्रबार, कात्तिक १०, २०८०
गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए
बिहीबार, कात्तिक ९, २०८०
आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
बिहीबार, कात्तिक ९, २०८०
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

२ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ
बिहीबार, कात्तिक ९, २०८०
दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते
बिहीबार, कात्तिक ९, २०८०
काठमाडौँबाट हेटौँडा जाने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज तेस्रो दिन पनि जारी
बिहीबार, कात्तिक ९, २०८०
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी