नेपाली ८ जना काठमाडौं आउँदै ७ जना कञ्चनपुर लागे
बुधबार, कात्तिक १, २०८०

मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे बिभत्स हत्या
बुधबार, कात्तिक १, २०८०
मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
बुधबार, कात्तिक १, २०८०
यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।

दसैँको मुखमा बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि...
मंगलबार, असोज ३०, २०८०
“आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उनले भने, “दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।”

यो वर्ष मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
मंगलबार, असोज ३०, २०८०
यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो ।

नेपाली कांग्रेसका प्रदीप पौडेलद्धारा सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रस्ताव
मंगलबार, असोज ३०, २०८०
आज सञ्चारकर्मीहरुसँग कुरा गर्दैविद्यालय शिक्षा विधेयक २०८० मा संशोधन हालेर उनले यस्तो प्रस्ताव गरेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्धारा इजरायली दूतावासबाहिर प्रदर्शन
मंगलबार, असोज ३०, २०८०
दुई हप्ताअघि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा बम हमला गरेको थियो ।

न्यायाधीश समाजको अध्यक्षमा सपना निर्वाचित
मंगलबार, असोज ३०, २०८०
आज मंगलबार काठमाडौंमा भएको भेलाले सपना प्रधान मल्ललाई अध्यक्ष निर्वाचित गरेको हो ।

इजरायलबाट थप १९ जना नेपालीको उद्धार
मंगलबार, असोज ३०, २०८०
नेपालीहरू भोलि बुधवार बेलुकासम्म आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकमले प्रहरीसँग मिलेर शुरु गर्यो एनटि भेहिकल स्टीकर क्याम्पियन
मंगलबार, असोज ३०, २०८०
नेपाल टेलिकम र मैनादेवी फाउण्डेसको आयोजनामा बडादशैं, तिहार र छठ पर्वको अवसर पारेर काठमाडौंबाट बाहिर जाने यात्रुहरुको सुरक्षित यात्राको लागि सचेतना फैलाउने उद्देश्यले शनिवारदेखी एनटि भेहिकल स्टीकर क्याम्पियन शुरु गरिएको हो ।

एनआरएन अध्यक्ष कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता
मंगलबार, असोज ३०, २०८०
पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो ।

आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता
मंगलबार, असोज ३०, २०८०
पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनएका वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् ।

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा
मंगलबार, असोज ३०, २०८०
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ ।