Public Pana
आज प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो  - सूचना सहित
आज प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो - सूचना सहित प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जना जनशक्ति माग गरेको हो । 
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समथैन गरेकी थिइन् । 
आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । 
आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक
आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो।
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ ।
नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना 
नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना  आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो । 
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति
त्रिविले १ दर्जन क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो
सेनाबाट चीनले पाएको फास्ट ट्रयाकको जिम्मा, भारतले लखेट्यो चाइना फर्स्ट हाइवे कम्पनी विवादमा पर्नुको कारण यो कम्पनी मूल ठेकेदार नेपाली सेनाले प्राविधिक रुपमा अस्वीकार गरेको कम्पनी हो । 
Weather Update