Public Pana
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो ।
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा काठमाडौँमै विभिन्न व्यक्तिका खातामा घूस जम्मा गर्न लगाएको तथ्य पनि सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्रीद्धारा दशैंको शुभकामना 
प्रधानमन्त्रीद्धारा दशैंको शुभकामना  प्रधानमन्त्री प्रचण्डले विजया दशमी २०८० को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमाशुभकामना व्यक्त गरेका छन् ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो
दसैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना 
दसैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना  धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो। अभाव र भेदभाव नेपालीपन होइन। सद्भाव बिनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन।
नवरात्रको सातौँ दिन : दसैँघरमा फूलपाती भित्र्याइदै
नवरात्रको सातौँ दिन : दसैँघरमा फूलपाती भित्र्याइदै आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी
गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको छ ।
मकवानपुरमा बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर
मकवानपुरमा बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए। 
नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको गाडिले ठक्करदिँदा एकजनाको मृत्यु
नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको गाडिले ठक्करदिँदा एकजनाको मृत्यु नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो १ दिनमा एक लाखले छाडे काठमाडौं उपत्यका
पछिल्लो १ दिनमा एक लाखले छाडे काठमाडौं उपत्यका घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।
एनआरएनको निर्वाचन परिणाम स्वीकार नगर्ने महेश श्रेष्ठको दाबी
एनआरएनको निर्वाचन परिणाम स्वीकार नगर्ने महेश श्रेष्ठको दाबी श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् ।
Weather Update