आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान
शुक्रबार, असोज ५, २०८०
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन
शुक्रबार, असोज ५, २०८०
गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए ।
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, असोज ५, २०८०
आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।
सर्लाहीमा रातिदेखि अनिश्चितकालीन कर्फ्यु, केही घरमा आगजनी र तोडफोड
शुक्रबार, असोज ५, २०८०
कर्फ्यु आदेशपछि मलंगवाको अवस्था रातभर शान्त रहेको यादवले बताए ।
सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता - भिडियो
शुक्रबार, असोज ५, २०८०
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि
शुक्रबार, असोज ५, २०८०
कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।
प्रधानमन्त्री चीन भ्रमणमा रहँदा प्रधानसेनापति किन भारत जादैछन !
बिहीबार, असोज ४, २०८०
भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
शिक्षकसँग गरेका सहमतिबाट पछि नहट्ने सरकारको प्रतिबद्धता
बिहीबार, असोज ४, २०८०
सरकारले शिक्षकहरुसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् ।
भन्सारका कर्मचारीलाई छानबिन गर्न भन्दै अख्तियारलाई सरकारी पत्र
बिहीबार, असोज ४, २०८०
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
अनुगमनमा निस्कियो महानगरको टोली, आजै प्रतिवेदन दिने
बिहीबार, असोज ४, २०८०
महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ ।
एनआरएनले नेपाली नागरिकता लिन विदेशबाटै निवेदन
बिहीबार, असोज ४, २०८०
गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जादै रामचन्द्र पौडेल
बिहीबार, असोज ४, २०८०
शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमान्डौं फर्किने छन् ।
शिक्षकहरुको आन्दोनलनका कारण काठमाण्डौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त - भिडियो
बिहीबार, असोज ४, २०८०
माइतीघरबाट बानेश्वरसम्म प्रर्दशनमा उत्रिएका शिक्षहरुको आन्दोलनले बानेश्वर, कोटेश्वर, बबरमहल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर लगायत क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

