Public Pana
आजदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने - भिडियो
आजदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने - भिडियो आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।
बालेनको कार्यालय अगाडि फरक आन्दोलन : निरन्तर उभिइरहेका छन् अभियन्ता ईः (तस्बिरहरु)
बालेनको कार्यालय अगाडि फरक आन्दोलन : निरन्तर उभिइरहेका छन् अभियन्ता ईः (तस्बिरहरु) जारी आन्दोलनमा युवाहरुले ‘हिजो गरिबको गीत गाउने मान्छे आज किन बन्थे भयौ ?’, ‘हाम्रो चिनारी क्रुरता कि करुणा’ लगायतका प्लेकार्ड बोकेर उभिएका छन् ।
विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी
विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि  पनि दिइएको थियो ।
भक्तपुरदेखि काठमाडौंसम्म द्रुत बस सेवा सुरु - भिडियो
भक्तपुरदेखि काठमाडौंसम्म द्रुत बस सेवा सुरु - भिडियो समितिले प्रारम्भमा सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । 
माइतीघरमा शिक्षकहरुको शक्ति प्रर्दशन
माइतीघरमा शिक्षकहरुको शक्ति प्रर्दशन नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रेका हुन् ।
प्रध्यापकले छोरीलाई पास गराउन उत्तरपुस्तिका साटेपछि विद्यार्थीले जलाईदिए सरकारी गाडी - भिडियो
प्रध्यापकले छोरीलाई पास गराउन उत्तरपुस्तिका साटेपछि विद्यार्थीले जलाईदिए सरकारी गाडी - भिडियो सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाई छ ।
टुँडिखेलमा संविधान दिवस समारोह - तस्विरमा (भिडियो पनि )
टुँडिखेलमा संविधान दिवस समारोह - तस्विरमा (भिडियो पनि ) राष्ट्रपति रामचन्द्र पौडेललगायत देशका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
प्रतिस्पर्धाबाट नभेटिएपछि परीक्षाबिनै ३६ जिल्ला न्यायाधीश नियुक्त
प्रतिस्पर्धाबाट नभेटिएपछि परीक्षाबिनै ३६ जिल्ला न्यायाधीश नियुक्त आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो ।
द्रुत बसका लागि काठमाडौं उपत्यकामा अलग्गै लेन
द्रुत बसका लागि काठमाडौं उपत्यकामा अलग्गै लेन भोली बुधबारसम्म रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी रंग लगाउने काम भइरहेको छ । 
धनगढी उपमहानगरले ग्रामीण भेगका ५ सामुदायिक विद्यालयलाई नमूना बनाउने
धनगढी उपमहानगरले ग्रामीण भेगका ५ सामुदायिक विद्यालयलाई नमूना बनाउने विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ ।
जापानमा दुर्घटनामा परी एक नेपालीको मृत्यु
जापानमा दुर्घटनामा परी एक नेपालीको मृत्यु मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका जेठा छोरा हुन् । पुरीका एक छोरा र एक छोरी छन् ।
गलाको सिक्री लुटपाट :  लुट्नेदेखि किन्नेसम्म समातिए
गलाको सिक्री लुटपाट : लुट्नेदेखि किन्नेसम्म समातिए काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा दिउँसोको समयमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । 
Weather Update