Public Pana
वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आह्वान
वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आह्वान शिक्षकहरूको मागका सन्दर्भमा समस्याको निकास खोजिने शिक्षामन्त्रीले बताए ।
सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनमा असर
सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनमा असर यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको थियो तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।
दाईजोको नाममा हिंसा :  हत्याको आरोप
दाईजोको नाममा हिंसा : हत्याको आरोप विवाहकै बेला भगतलाई निकिताका माइतीले ज्वाईँलाई ३५ लाख रुपैयाँ नगद, १० तोला सुन तथा ८० तोला चाँदी दाइजो स्वपरु दिएको बताइन्छ ।
आउन थाले बजारमा मुस्ताङका स्याउ
आउन थाले बजारमा मुस्ताङका स्याउ मुस्ताङमा १४ दशमलव २ मेट्रिकटन प्रति हेक्टर उत्पादकत्व रहेको छ । गत वर्ष पाँच हजार ६ सय मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको थियो । 
विद्या भूषणबाट ९ सय ६२ जना विभूषित - भिडियो
विद्या भूषणबाट ९ सय ६२ जना विभूषित - भिडियो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको छ ।
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई दीपशिखाले फेसबुकमा स्टाटस लेख्दै राजदूतलाई सहयोग गर्दा आफूलाई अप्ठ्यारो परेको बताएका छन् ।
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।
दवाडी र श्रेष्ठ अख्तियारको सोधपुछमा स् टेरामोसको शुरुवाती परामर्शदाता, अख्तियारको सोधपुछमा
दवाडी र श्रेष्ठ अख्तियारको सोधपुछमा स् टेरामोसको शुरुवाती परामर्शदाता, अख्तियारको सोधपुछमा “आईओईका प्राध्यापक बाबुराम दवाडी कसमस कलेजको सहायक क्याम्पस चिफ हुन्। उनी पनि शुल्क वृद्धि गर्न गठित समितिका सदस्य थिए ।”
आज मङ्गल चौथी व्रत
आज मङ्गल चौथी व्रत कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ ।
तिज सकिएपछि ऋषि पञ्चमी आज - भिडियो
तिज सकिएपछि ऋषि पञ्चमी आज - भिडियो आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिक रुपमा उम्रिएका कुराहरू जस्तै कर्कलालगायतका अन्य कन्दमूलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
Weather Update