निषेधाज्ञाले बिहानैदेखि धरान सुनसान
शनिबार, भदौ ९, २०८०
देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह
शनिबार, भदौ ९, २०८०
कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
युवकको हत्या आरोपमा दुईजना पक्राउ
शनिबार, भदौ ९, २०८०
दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
सुदुरपश्चिममा मात्र ४५९ प्रजातिका चरा
शनिबार, भदौ ९, २०८०
विमान निर्माणमा वैज्ञानिकहरुले चराकै गुण, विशेषता तथा क्षमताको उपयोग गरेको ज्ञान चराबाट भएको इतिहास छ ।
बागलुङमा उच्च जोखिम पहिरोले २ घर भत्किए
शनिबार, भदौ ९, २०८०
जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
टेलिभिजन हेर्न अब न्यूनतम रु.२५० मासिक शुल्क तिर्नुपर्ने
शनिबार, भदौ ९, २०८०
हाल ८ सःशुल्क प्रसारक संस्थाहरुको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।
मेलम्चीको बाढीले सिन्धुपाल्चोकमा बगायो माध्यामिक विद्यालयको भवन - स्थानियलाई त्रास
शुक्रबार, भदौ ८, २०८०
बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन्।
सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएको शिक्षिकाको सुसाइट नोटमा
शुक्रबार, भदौ ८, २०८०
रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।
ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, ४ जना पक्राउ
शुक्रबार, भदौ ८, २०८०
ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति
शुक्रबार, भदौ ८, २०८०
आज शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका १ मा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।
क्यानबाट नेसनल आइसिटी स्कलरसिपको आवेदन खुल्ला -भिडियो पनि हेर्न सकिन्छ
शुक्रबार, भदौ ८, २०८०
इच्छुक विद्यार्थीले भाद्र ३१ गतेभित्र आवदेन दिनुपर्ने क्यानले जनाएको छ ।
भोली शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने - हेरौं भिडियोमा
शुक्रबार, भदौ ८, २०८०
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।
पहिरोले कान्तिलोक पथ अवरुद्ध
शुक्रबार, भदौ ८, २०८०
मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

