Public Pana
गाईजात्रा तथा जनैपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालद्धारा सबैलाई शुभकामना
गाईजात्रा तथा जनैपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालद्धारा सबैलाई शुभकामना प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सभामुख देवराजको रक्षाबन्धन
सभामुख देवराजको रक्षाबन्धन रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सभामुख घिमिरेलेआज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन् । 
आज जनैपूर्णिमा र रक्षाबन्धन
आज जनैपूर्णिमा र रक्षाबन्धन नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परंपरा छ।
भ्रष्टाचार मुद्दामा डीएसपी केसीपनि परे 
भ्रष्टाचार मुद्दामा डीएसपी केसीपनि परे  त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको पनि अख्तियारले जनाएको छ ।
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ आज बुधबार केहिबरेर अघि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर : मानव अधिकार आयोग
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर : मानव अधिकार आयोग आयोगले विज्ञप्तिमार्फत आयोगले अहिलेसम्म बेपत्ताको खोजविन र अवस्था सार्वजनिक गर्न १८६ वटा सिफारिस गरेको र आयोगमा अझै ८२१ वटा उजुरीहरू विचाराधीन रहेको जानकारी दिएको छ ।
अख्तियारद्वारा सुन प्रकरणमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु
अख्तियारद्वारा सुन प्रकरणमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरूलगायतका विवरण मगाएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त पद विगत छ महिनादेखि रिक्त थियो ।
भक्तपुरमा आज  (गन्हुँपुन्ही) जनैपूर्णिमा - भिडियोमा पनि
भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा - भिडियोमा पनि कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । 
पाल्पा बुटवल सडकखण्डमा सख्खा पहिरो  खस्दा जीपमा सवार ३ को मृत्यु, ८ घाइेते
पाल्पा बुटवल सडकखण्डमा सख्खा पहिरो खस्दा जीपमा सवार ३ को मृत्यु, ८ घाइेते तम्घासबाट बुटवलका आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिपमा आज बिहान ढुंगासहितको पहिरोले खसेको थियो । 
कञ्चनपुरमा डेंगी संक्रमणबाट २८ वर्षे युवकको मृत्यु
कञ्चनपुरमा डेंगी संक्रमणबाट २८ वर्षे युवकको मृत्यु डेंगी सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।
Weather Update