Public Pana
जव आइफोन उपहारको प्रस्ताव आयो....
जव आइफोन उपहारको प्रस्ताव आयो.... नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।
मेलम्चीमा फेरि बाढी, सर्वसाधारणलाई पीडा
मेलम्चीमा फेरि बाढी, सर्वसाधारणलाई पीडा मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ ।
केही स्थानमा बाढी, मौसम विभागद्वारा ‘सर्तकता’ जारी
केही स्थानमा बाढी, मौसम विभागद्वारा ‘सर्तकता’ जारी कैलालीका टीकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना देखिएकाले ससाना नदीमा ठूलो बाढी आउने सम्भावना छ । तसर्थ त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले सुझाव दिएको छ । 
झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार 
झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार  प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ ।
थारु समूहको विद्रोह सभा -भिडियो
थारु समूहको विद्रोह सभा -भिडियो टीकापुर घटनाको सम्झनामा थारुहरूले हरेक बर्ष भद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन् ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संख्यामा उल्लेख्य वृद्धि : प्रहरी  (भिडियो सहित)
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संख्यामा उल्लेख्य वृद्धि : प्रहरी (भिडियो सहित) प्रहरी वरिष्ठ उपरीक्षक कार्की बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा रवाना हुनुभएको छ ।
विद्यार्थीको शुल्क वृद्धिको संयुक्त विद्यार्थी संगठनको विरोध - भिडियो
विद्यार्थीको शुल्क वृद्धिको संयुक्त विद्यार्थी संगठनको विरोध - भिडियो अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र शुल्क बृद्धि खारेज नभए कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाका जिम्मेवारी स्वयं इन्जिनियरिङ्ग अध्ययन संस्थान हुने बताए ।
आफूलाई तान्दा मन्त्रीपरिषदका कोही नजोगिने पूर्व मुख्यसचिव पौडेलको दाबी
आफूलाई तान्दा मन्त्रीपरिषदका कोही नजोगिने पूर्व मुख्यसचिव पौडेलको दाबी मैले त ति कुनै कुरा लेखेको वा लेख्न लगाएको, त्यसमा सम्लग्न भएको, त्यसका लागि कुनै निर्णय गरेको छैन।
पाटनमा पञ्चदान -भिडियोमा पनि
पाटनमा पञ्चदान -भिडियोमा पनि बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । 
प्रधानमन्त्रीद्धारा भूकम्प क्षतिग्रस्त सिंहदरबारको पूर्ननिर्माण कार्य अवलोकन - फोटो भिडियोहरु
प्रधानमन्त्रीद्धारा भूकम्प क्षतिग्रस्त सिंहदरबारको पूर्ननिर्माण कार्य अवलोकन - फोटो भिडियोहरु प्रधानमन्त्रीले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद द्रिएका छन् ।
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
व्यक्तिगत स्वार्थले गरेको निर्णय होइन : बाबुराम भट्टराई
व्यक्तिगत स्वार्थले गरेको निर्णय होइन : बाबुराम भट्टराई यसरी चर्चामा आएको प्रस्तुत विषयमा मेरो कुनै किसिमको बदनियत वा गलत मनशायले गरिएको निर्णय होइन ।
Weather Update