महराका बाबुछोरामाथि सुनको अनुसन्धान थाल्न सरकारी वकिलको निर्देशन
सोमबार, भदौ ११, २०८०
ब्याड टच आरोपमा शिक्षकले कुटाइ पाए
सोमबार, भदौ ११, २०८०
नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए ।
भोलीेदेखि भैरहवा अन्तराष्ट्रिय विमानस्थलद्धारा दुई देशको उडान शुरु - सूचना सहित
सोमबार, भदौ ११, २०८०
वायु सेवा विदेशको उडान शुरु
पूर्व निर्वाचन आयुक्त शाहलाई सीआईबीले छाड्यो
आइतबार, भदौ १०, २०८०
राउतविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतमा ‘पेशी तारेख अटोमेशन सुरु हुने
आइतबार, भदौ १०, २०८०
उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताए ।
श्री एयरको विमानमा चरा ठोक्कियो, सबै उडान रोकियो
आइतबार, भदौ १०, २०८०
धावनमार्ग पूर्ण रुपमा बन्द गरी ठाक्किएको चराको खोजि गरिदैछ ।
शिक्षाको शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्रीको निवास अगाडी प्रर्दशन - भिडियो
आइतबार, भदौ १०, २०८०
विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशतसम्म अवैज्ञानिक र असान्दर्भिक रुपमा शुल्क बृद्धि गरेको भन्दै तुरुन्त फिर्ता दिन माग गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थानलाईसेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने माग गरेका छन् ।
ललिता निवास प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता - भिडियो
आइतबार, भदौ १०, २०८०
१८ अर्ब केही बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको उल्लेख छ ।
ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा चलाइने
आइतबार, भदौ १०, २०८०
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।
संगठित अपराधमा नभएर किर्तेमा मात्र मुद्दा दर्ता
आइतबार, भदौ १०, २०८०
अहिले केहीबेरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यलयका एक अधिकारीले जानकारी दिए ।
दाङका सीडीओ गृह मन्त्रालय तानिए
आइतबार, भदौ १०, २०८०
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गर्दैछ ।
छोराको मृत्युको पिडा सहन नगर्न नसक्दा डेढ महिनामै बिते कलाकार सानु ताम्राकार
शनिबार, भदौ ९, २०८०
काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा बाँकेको खजुरामा डुबेर दुई जनाको मृत्यु
शनिबार, भदौ ९, २०८०
साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता हुनुभएको थियो । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।

