Public Pana
संसद  विकास कार्यक्रमलाई रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश
संसद  विकास कार्यक्रमलाई रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश अर्थमन्त्री डा प्रकाशशरण महतले ल्याएको आर्थिक वर्ष २०८-८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा शुल्क वृद्धिको विद्यार्थी संघले विरोध
शिक्षा शुल्क वृद्धिको विद्यार्थी संघले विरोध इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।
नुवाकोट  सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान ।
नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान । युएईमा रहेर सामाजिक कार्यहरु गर्दै आएका नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स लिन सफल पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई सम्मान
जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !
जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो ! निर्माण व्यवसायीले काम गर्दै जाँदा डिजाइन अनुसार काम गर्ने मेशिन छिमेकी देश भारतमा पनि नपाइने बुझेपछि डिजाइन नै फेर्नुपर्ने भयो । डिजाइनमा रुमलिँदैमा १८ महिनाको समय त्यसै गयो ।
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी ८ जना घाइतेको उद्धार गरिएको छ।
त्रिशुली नदीमा बस खस्यो
त्रिशुली नदीमा बस खस्यो काठमाडौँबाट पश्चिम जाँदै गरेको बस आज बुधबार त्रिशुली नदीमा खसेको हो ।
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला,भक्तजनको घुइँचो
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला,भक्तजनको घुइँचो केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
कहाँ पुग्यो गौर हत्याकाण्ड ?
कहाँ पुग्यो गौर हत्याकाण्ड ? २०६३ चैत ७ गते गौरमा तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको अमानवीय हत्या भएको मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रौतहट र चितवनमा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना
रौतहट र चितवनमा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना प्रकाशित समाचारको विषयलाई लिएर चितवनमा पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएका हो । 
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।
१८ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड - भिडियो
१८ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड - भिडियो ठूलो पहिरो खसेपछि रातीदेखि सयौं सवारी साधन रोकिएका थिए ।
Weather Update