पूर्वप्रधानमन्त्रीद्धय बाबुराम र माधवको घरमै पुगेर बयान लियो सीआईबीले
सोमबार, भदौ ४, २०८०
अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सर्तकता आवश्यक
सोमबार, भदौ ४, २०८०
ण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज नाग पञ्चमी - भिडियो नागपोखरीको
सोमबार, भदौ ४, २०८०
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।।
इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ।
निजामती ऐनमा आफ्ना माग सम्बोधन हुनुपर्ने : कर्मचारी युनियन (भिडियो सहित)
आइतबार, भदौ ३, २०८०
घोषणा गरिएको २३ बुँदे प्रतिबद्धतामा केही कुराहरू आफूहरूले गर्ने र केही कुराहरू सरकारले लागू गर्नपर्ने अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
बच्चा गायब : प्रेमी र डाक्टर पक्राउ
आइतबार, भदौ ३, २०८०
चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन ।
पाइप लाइनबाट घरघरमा ग्यास
आइतबार, भदौ ३, २०८०
गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ ।
सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी
आइतबार, भदौ ३, २०८०
नागरिकतासम्बन्धी कसुरमा प्रहरीले छुट्टै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
गरी खान देऊ भन्दै काठमाडौंका मेयरको कार्यालयअघि प्रदर्शन
आइतबार, भदौ ३, २०८०
काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडक व्यापारीलाई महानगर प्रहरी लगाएर हटाउने गरेको छ ।
दुई केजी सुनसहित पैदल यात्री पक्राउ
आइतबार, भदौ ३, २०८०
बिस्कुट आकारको दुई थान सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास आवश्यक छ : सचिव डा. रेग्मी
आइतबार, भदौ ३, २०८०
आगामी दिनमा सार्वजनिक निकायले खरिद कारबाही सञ्चालन गर्न प्रयोग गर्नुपर्ने बाँकी आवश्यक स्टयान्डर्ड बिडिङ डकुमेन्ट, स्टयान्डर्ड प्रिक्वालिफिकेसन डकुमेन्ट, स्टयान्डर्ड कन्ट्रयाक्ट डकुमेन्ट तयार गर्ने सोच अघि सारेको छ ।
काठमाडौँको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते
आइतबार, भदौ ३, २०८०
मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन्
नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन् : प्रधानमन्त्री
आइतबार, भदौ ३, २०८०
‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।

