मुग्लिन नारायणगढ सडक खण्ड खुलाउन पहल - भिडियो
मंगलबार, भदौ ५, २०८०
सीआईबीले बुझायो बालुवाटार जग्गा प्रकरण अनुसन्धान प्रतिवेदन - भिडियो
मंगलबार, भदौ ५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको पनि फैसला हुन बाँकी छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ: प्रधानमन्त्री
मंगलबार, भदौ ५, २०८०
चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिनुभएको हो ।
दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ
मंगलबार, भदौ ५, २०८०
पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।
पूर्वमन्त्रीहरुसँग पनि सीआईबीको बयान
मंगलबार, भदौ ५, २०८०
प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी भने फरार रहेको सीआईबीले जनाएको छ ।
धनगढीबाट काठमाडौं जाँदै गरेको बस ब्रेक फेल भएर घिउखोलामा पल्टियो, २९ यात्रु घाइते
मंगलबार, भदौ ५, २०८०
आज पनि भारी वर्षाको सम्भावना
मंगलबार, भदौ ५, २०८०
राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरो
मंगलबार, भदौ ५, २०८०
नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
बाल सुधार गृहमा तनाव -भिडियो
सोमबार, भदौ ४, २०८०
घटनापछि सुधारगृहबाहिर ठूलो संख्यामा सुरक्षकर्मी तैनाथ गरिएको छ ।
रातभरी भारी वर्षाको सम्भावना
सोमबार, भदौ ४, २०८०
मंगलबारपनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने अनुमान गरिएको छ ।
सशस्त्र प्रहरी बलका दुई डीआईजीसहित १० एसएसपीको सरुवा
सोमबार, भदौ ४, २०८०
गृह मन्त्रालयले डिआईजीद्वय कमल गिरी र अभिकुमार खत्रीसहित दश एसएसपीको सरुवा गरेको हो ।
शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीलाई अर्को जिम्मा
सोमबार, भदौ ४, २०८०
अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।
पूर्वप्रधानमन्त्रीद्धय बाबुराम र माधवको घरमै पुगेर बयान लियो सीआईबीले
सोमबार, भदौ ४, २०८०
सीआईबीले ललिता निवासको फाइल जिल्ला सरकारी वकिलकहाँ पठाउने तयारी गरेको छ ।

