Public Pana
अचानक ढलेका सशस्त्र प्रहरीका एसपी सुमनको मृत्यु 
अचानक ढलेका सशस्त्र प्रहरीका एसपी सुमनको मृत्यु  हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । 
अत्यधिक वर्षाका कारण हिमाली क्षेत्र जोखिमपूर्ण 
अत्यधिक वर्षाका कारण हिमाली क्षेत्र जोखिमपूर्ण  बढ्दो तापमानले वर्षा गराउने मात्र नभई हिउँ र बरफ पनि पग्लने भएकाले यो परिवर्तनले पर्वतहरूलाई थप जोखिमपूर्ण बनाएको हो ।
एआइजीहरूको सरुवा 
एआइजीहरूको सरुवा  गृह मन्त्रालयले चार जना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गरेको हो ।
फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष गरे आत्महत्या
फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष गरे आत्महत्या घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।
आज विश्व फोटोग्राफी दिवस
आज विश्व फोटोग्राफी दिवस कयौं फोनको क्यामराको साथ प्रोफेशनल फोटोग्राफी गर्न सकिन्छ ।
काठमाडौंका विभिन्न ठाउँमा ५ घण्टा विद्युत सेवा बन्द 
काठमाडौंका विभिन्न ठाउँमा ५ घण्टा विद्युत सेवा बन्द  विद्युत प्राधिकरणले सूचना जारी गरी अहिले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो ।
दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : २६ घाइते, ३ जना गम्भिर
दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : २६ घाइते, ३ जना गम्भिर दुर्घटनामा घाइते भएका पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 
आंशिक देखि सामान्य बदली : आजको मौसम 
आंशिक देखि सामान्य बदली : आजको मौसम  राति कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विपतद्धारा मृत्यु हुनेको सँख्या २०८० मा १४८ जना 
विपतद्धारा मृत्यु हुनेको सँख्या २०८० मा १४८ जना  हाई अल्टिच्युडका कारण पाँच, बाढीमा परी ११, चट्याङ लागेर ३१, सर्पको टोकाइबाट ६, आगलागीमा परी २४, जनावरको आक्रमणबाट १४, हिमपहिरोमा परी १२ र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री दाहालले भारतीय बाबालाई आज भेट्दै
प्रधानमन्त्री दाहालले भारतीय बाबालाई आज भेट्दै पशुपति विकास कोषले उनको स्वागतमा सवा करोड बत्ति बालेको थियो । त्यहाँबाट फर्केर होटल आएका शास्त्रीले आजको डिनर भने विनोद चौधरीको निजी निवासमा गरे ।
आदेश दिनेलाई छाडेर टिप्पणी उठाउने कर्मचारीलाई हतकडी लाउन मिल्दैन  : मन्त्री गुरुङ
आदेश दिनेलाई छाडेर टिप्पणी उठाउने कर्मचारीलाई हतकडी लाउन मिल्दैन : मन्त्री गुरुङ उच्च तहका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर देखाउनमात्रै नीति तथा कार्यक्रममा नसमेटेको उल्लेख गर्दै कानूनमन्त्री गुरुङले सरकारले अझै ठूला फाइलहरू खोल्दै जाने बताए ।
साउनमा अपराधका घटना बढे  :  प्रहरी  -  भिडियो
साउनमा अपराधका घटना बढे : प्रहरी - भिडियो काठमाडौं परिसरमा सवै भन्दा बढि ५ सय ६० वटा बैंकिङ कसुरका मुद्धा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ सय ७९ मुद्धा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
Weather Update