लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आराेपमा दुईजना पक्राउ
सोमबार, साउन ८, २०८०
बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु
सोमबार, साउन ८, २०८०
पहिरोमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीय छोरा रिजनको मृत्यु भएको हो ।
आजको मौसम, सबै प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
सोमबार, साउन ८, २०८०
केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
वैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ
सोमबार, साउन ८, २०८०
पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
काठमाडौंमा नालामा बगेर एक बालक बेपत्ता
आइतबार, साउन ७, २०८०
सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सहसचिवहरुको सरुवा (सूचीसहित)
आइतबार, साउन ७, २०८०
सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तरगतका सहसचिवहरु सरुवा गरिएको हो ।
बढुवा ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा (नाम सहित)
आइतबार, साउन ७, २०८०
सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

