Public Pana
नर्वेजियन आरोही र नेपाली गाइडको विश्व रेकर्ड
नर्वेजियन आरोही र नेपाली गाइडको विश्व रेकर्ड ९२ दिनभित्र विश्वका १४ अग्ला हिमाल चढ्न सफल
घट्यो गाडी भाडा
घट्यो गाडी भाडा
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो ।
पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ
पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।
परासी क्षेत्रका उद्योगलाई विद्युत् दिन पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै
परासी क्षेत्रका उद्योगलाई विद्युत् दिन पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइनेछ ।
Weather Update