Public Pana
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
हङकङबाट आएको RA को बिमान काठमाण्डौंमा अवतरण गर्न लाग्दा ओभरसुट गराइयो, स्थानिय त्रसित
हङकङबाट आएको RA को बिमान काठमाण्डौंमा अवतरण गर्न लाग्दा ओभरसुट गराइयो, स्थानिय त्रसित काठमाण्डौंबाट मलेसियाको क्वालाम्पुर जान लागेको मालिन्दो एयरको बिमान उड्नै लाग्दा नेपाल एयरलायन्सको आर एन ४१० कलसाइनको बिमान इमाडोल क्षेत्रबाट ओभरसुट गरेको हो ।
चट्याङसहित भारी वर्षाको सम्भावन,खोला छेउका बासिन्दालाई सचेत हुन आग्रह
चट्याङसहित भारी वर्षाको सम्भावन,खोला छेउका बासिन्दालाई सचेत हुन आग्रह महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् ।
पाँच प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
पाँच प्रदेशका पहाडी भु-भागमा पानी पर्ने कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका–९ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन रहेका छन् ।
लागूऔषधसहित ६ जना पक्राउ
लागूऔषधसहित ६ जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ  परेका छन् ।
घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु
घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो ।
Weather Update