Public Pana
अनामनगरको सार्वजिनक जग्गामा चल्यो बालेनको डोजर
अनामनगरको सार्वजिनक जग्गामा चल्यो बालेनको डोजर एकपक्ष स्थानीयहरु वर्षौँदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।
कालिकोटमा जीप दुर्घटना, चालक सहित ३ जनाको मृत्यु
कालिकोटमा जीप दुर्घटना, चालक सहित ३ जनाको मृत्यु दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।
तिलगंगाले सम्झियो आँखादान गर्नेलाई, हरिबंशले सम्झिए दिवगंत पत्नीलाई
तिलगंगाले सम्झियो आँखादान गर्नेलाई, हरिबंशले सम्झिए दिवगंत पत्नीलाई आँखाका नानी प्राप्तकर्ताहरूले संसार हेर्ने पाएकोमा खुशी साट्दै दानकर्तालाई स्मरण गर्दै धन्यवाद व्यक्त गरेका थिए।
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
मुगुकाे मह र माग्रिं गाउँमा उज्यालो पुग्न २० वर्ष लाग्यो
मुगुकाे मह र माग्रिं गाउँमा उज्यालो पुग्न २० वर्ष लाग्यो २०५८ सालबाट स्थापना भएको च्याप्नेगाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा  बढी समय बिती सक्दा पनि हालसम्म सन्चालनमा नआउँदा मह र मांग्रि गाउँका झण्डै चारसय घरधुरी अध्याँरोमा बस्न बाध्य थिए।
लापसे चालकको वृद्धिसँगै रुपन्देही ट्राफिकको परिक्षणमा तिव्रता
लापसे चालकको वृद्धिसँगै रुपन्देही ट्राफिकको परिक्षणमा तिव्रता मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएपनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिएको हो।
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
Weather Update