कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु
बुधबार, जेठ २४, २०८०
टेकुस्थित श्रीमतीको सरकारी क्ववाटरमा नर्सका श्रीमानले गरे आत्महत्या
बुधबार, जेठ २४, २०८०
नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।
अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, जेठ २४, २०८०
अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
बुधबार, जेठ २४, २०८०
काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।
नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो
मंगलबार, जेठ २३, २०८०
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन ।
छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृती नै खारेज गर्ने चेतावनी
मंगलबार, जेठ २३, २०८०
मेयर साहले नियम कानुन उलंघन गर्ने बिद्यालयको अनुमति वा स्वीकृती रद्द गर्ने चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्रीसहितले दिए सुर्खेत पुगेर डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली
मंगलबार, जेठ २३, २०८०
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली आज विहान हेलिकप्टरबाट मङ्गलबार बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर खड्काप्रति श्रद्धाञ्जली गरे ।
वातावरण प्रदूषण गर्नेलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह
सोमबार, जेठ २२, २०८०
आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो
संचार क्षेत्रबाट प्रहरी सेवा प्रवेश गरेकी गिरीसहित ४६ जना डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
सोमबार, जेठ २२, २०८०
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी गिरीसहित ४६ जनालाई सोमवार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्रहरी नायव उपरिक्षकमा बढुवा गरिएको हो ।
आज वातावरण दिवस मनाइँदै
सोमबार, जेठ २२, २०८०
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
डुम्रे बजारका घर भत्काउन सुरु
सोमबार, जेठ २२, २०८०
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो ।
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते
आइतबार, जेठ २१, २०८०
दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।
कालिकोटमा शिकारीको गोली लागेर किशोरीको मृत्यु
आइतबार, जेठ २१, २०८०
घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो ।

