समता शिक्षा निकेतनसँग रोयल्टी सम्झौता
शुक्रबार, जेठ २६, २०८०

चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
बिहीबार, जेठ २५, २०८०
जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् ।

सुर्खेतका नीजि बिद्यालय जेठ ३० सम्म बन्द
बिहीबार, जेठ २५, २०८०
अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन ।

लमजुङ्गका युवा जुटे चौतारा संरक्षणमा
बिहीबार, जेठ २५, २०८०
युवाहरुले सम्पदा संरक्षणको यस अभियानमा सवैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन् ।

नेता ठेकेदार हुँदा पालिका लाचार
बिहीबार, जेठ २५, २०८०
'ठेक्का लिने अनि राजिनीतिक शक्ति केन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,' मेयर भट्टराईले भने, 'प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।'

बलात्कार आराेपमा एक युवक पक्राउ
बिहीबार, जेठ २५, २०८०
मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सरकारले लगायाे असार १ देखी भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध
बिहीबार, जेठ २५, २०८०
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०८० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने'

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ
बुधबार, जेठ २४, २०८०
जसबाट नेपाल टेलिकम लगायतका दूरसञ्चार सेवा प्रदायकहरुले ठूलो नोक्सानी ब्यहोर्नु परी रहेको छ।

कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु
बुधबार, जेठ २४, २०८०
उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टेकुस्थित श्रीमतीको सरकारी क्ववाटरमा नर्सका श्रीमानले गरे आत्महत्या
बुधबार, जेठ २४, २०८०
नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, जेठ २४, २०८०
अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।