Public Pana
रक्तचन्दनको तेलसहित आठ जना पक्राउ
रक्तचन्दनको तेलसहित आठ जना पक्राउ काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ ।
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।
बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत
बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत मंगाराम थारुले ती वृद्धा महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो भने   विवेक श्रेष्ठ ले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई...
महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा
महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाइ थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ ।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ ।
मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई
मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिनुभयो ।
भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो
भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो अपरान्ह १ः३०  मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । 
गौ हत्या गर्नेलाई सेवा निषेध
गौ हत्या गर्नेलाई सेवा निषेध अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ ।
नक्कली शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ
नक्कली शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु
विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो ।
हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन
हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।
नक्सापास नगर्नेको सेवा कटौती गरिने
नक्सापास नगर्नेको सेवा कटौती गरिने उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ ।
Weather Update